Main
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा
२२ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले नेपालको इतिहाससँग राजनीतिक अस्थिरताको इतिहास पनि जोडिँदै आएको बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको बताएका हुन् । २००७ साल पछि हालसम्म ३/४ वटा सरकारले मात्रै साढे तीन वर्ष वा तीन वर्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।