Main
नार्कको कार्यकारी निर्देशकमा तिमिल्सिना नियुक्त
१२ जेठ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई परिषद्को कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । यसअघि नार्कको कायममुकायम निर्देशकको रुपमा अघिल्लो सरकारका कृषिमन्त्री बेदुराम भुसालले जिम्मेवारी दिएका थिए । तर, उक्त नियुक्ति नियम…
– यस समाचारको श्रोत : Online Khabar हो ।