Main

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघमा कांग्रेस-एमालेको सिण्डिकेट भएको भन्दै विरोध

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघको कार्यसमिति सहकारी ऐन विपरीत चयन गरिएको भन्दै कांग्रेस र एमाले इतर पक्षकाले विरोध गरेका छन् । उनीहरुले कानुनी उपचार खोज्ने र १२ वटै जिल्लामा भण्डाफोर अभियान चलाउने चेतावनी समेत दिएका छन् । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button