Main

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसर पारेर प्रदेश स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ। कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङका अनुसार बैतेश्वर गाउँपालिका-२ मिर्गे लहरेमानेमा हुने प्रतियोगिता हुनेछ। ‘स्वास्थ्यका लागि खेलकुद,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button