Main
भीम रावललाई साथ दिने भन्दै एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी (नामावलीसहित)
७ माघ, काठमाडौं । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ता डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् । विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।