Main
भीम रावल र अर्जुननरसिंह केसीलाई राखेर मनाइयो पृथ्वी जयन्ती
२८ पुस, काठमाडौं। एमालेबाट बाहिरिएका भीम रावल र कांग्रेस नेता अर्जुननरसिंह केसीलाई निम्ता दिएर पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती मनाइएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेताहरुले इतिहासको सम्मान गर्दै राष्ट्र एकीकरणकर्ताप्रति उचित मुल्यांकन हुनुपर्ने मत राखे । कांग्रेस नेता केसीले अन्य देशमा समेत जुनसुकै विचार राख्ने वर्गहरुले राष्ट्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।