Main
भुटानी अभिनेत्री उगेन छोदेनको नेपाली फिल्ममा पुनरागमन तय
काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेनले एक ‘अनटाइटल’ नेपाली फिल्म साइन गरेकी छन् । छायांकन दुई महिनापछि सुरु हुने तयारीमा छ । उनको डेब्यु नेपाली फिल्म ‘२ नम्बरी’ गतवर्ष प्रदर्शनमा आएको थियो । म्युजिक भिडियोका लागि यसैसाता काठमाडौं आएकी उगेनले अनलाइनखबरसँग कुरा गर्दै आफूले एक नयाँ फिल्ममा साइन गरेको र यसबारे चाँडै जानकारी दिने बताइन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।