Main

एनओसीमा घुस : सानोठिमी शाखा पुग्यो छानबिन कार्यदल

३ असार, काठमाडौं । विद्यार्थीहरूले एनओसी लिने क्रममा भएको अनियमितताबारे छानबिन गर्न गठित कार्यदल सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्रवेश गरेको छ । एनओसीमा देखिएको बेथितिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले शाखामा पुगेर अनुसन्धान सुरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button