Main
‘भूठान’को ट्रेलर : एकठाउँमा जरा गाडेको रुखलाई अन्त सार्नुहुँदैन, पाप लाग्छ
पछिल्ला वर्षमा भुटानी शरणार्थीमाथि जति नेपाली फिल्म बने, तीभन्दा ‘भूठान’ अवश्य भिन्न छ । यसले एक पात्रमार्फत मानवीय संवेदनालाई चित्रण प्रयत्न गरेको छ । सबैभन्दा मुख्य कुरा यसले भुटानको कथित ‘ह्याप्पी इन्डेक्स’को कटाक्ष गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।