Main
एससीटीको २३औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेको छ । साधारण सभाबाट ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित…
– यस समाचारको श्रोत : Online Khabar हो ।