Main
‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला
काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला भएको छ । ‘हिमालय रोडिज सिजन ६’ को फिनाले एपिसोडमार्फत ‘भ्वाइस किड्स’को डिजिटल अडिसनको लागि आवेदन खुला भएको जनाइएको हो । ६ देखि १४ वर्ष उमेरसमूहका बालबालिकाले आफ्नो गायन प्रतिभा समेटेर डिजिटल अडिसन दिन सक्ने जनाइएको छ । एक महिनासम्म ९८१०१२४११० नम्बर…
– यस समाचारको श्रोत : Online Khabar हो ।