Main

मगर एकता दिवसमा प्यूठानका ४ पालिकामा सार्वजनिक बिदा

१४ फागुन, प्यूठान । ४३औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते प्यूठानका पाँच गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाको सरुमारानी, मल्लरानी, ऐरावती,  र गौमुखी गाउँपालिकाले मगर संस्कृतिप्रति सम्मान जनाउँदै बिदा दिएका हुन् । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकका अनुसार मगर एकता दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button