Main
मजस्ता मन्त्रीका छोराछोरीले आरक्षण पाउनु हुँदैन : वर्षमान
६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निर्वाचन प्रणालीमा समावेशीता र समानुपातिक प्रतिनिधित्व दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताएका छन् । निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएकाले कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ । पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।