Main

‘द्रौपदी’ले टिकटक प्रतियोगिता गर्ने

काठमाडौं । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगिता गर्ने भएको छ । फिल्मको चर्चित गीत ‘कर्णाली काटौंला’माथि भिडियो बनाएर विजयी हुनेलाई पुरस्कृत गरिने भएको छ । रवि ओड र इन्द्रकला राईको आवाजमा गतसाता उक्त गीत युट्युवमा रिलिज भएको थियो । सो गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट ५ जनालाई निर्माता कम्पनी आरबी मूभिजले विभिन्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button