Main
मधेशमा कृषितर्फको बजेटमा भारी कटौती
चालु आर्थिक वर्ष २०८१।०८२ को तुल्नामा अगामी आर्थिक २०८२/०८३ को बजेट ६.१ प्रतिशतले बढी हो । तर किसानसँग सम्बन्धित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको बजेट भने अगामी आर्थिक वर्षमा विगतभन्दा पनि घटाइदिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।