Main
मध्यपश्चिम विश्वविद्यालयले फेरि घोषणा गर्यो स्ववियु निर्वाचनको मिति, चैत १८ गते मतदान
२ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । यसअघि पटक-पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित भएको थियो । निर्वाचनका लागि विश्वविद्यालयले सह–प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।