Main

एमालेको सचिवालय बैठक सुरू

१८ फागुन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक सुरू भएको हो । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button