Main

स्टार्कले च्याम्पियन्स ट्रफी नखेल्ने, बुमराह पनि बाहिर

३० माघ, काठमाडौं । अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले पनि आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button