Main

एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरियता दिनेबारे छलफल

५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरियतामा राख्नेबारे छलफल भएको छ । बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका थिए । २०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्याग गरेका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button