Main
मन्त्रिपरिषद् बैठक सुरु
२१ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।