Main
ममी प्रियंकालाई पछ्याउँदै छोरी आयङ्काले गरिन् कलाकारितामा डेब्यु
काठमाडौं । ममीलाई पछ्याउँदै अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्काले कलाकारितामा डेब्यु गरेकी छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘बालापनको उमेर २’ शुक्रबार युट्युबमा रिलिज भएको छ । प्रियंकाले सामाजिक संजालमा छोरीसँगका नाचगानका रमाइला भिडियो सेयर गर्दै आएकी थिइन् । ती भिडियोमा प्रशंसकले आयङ्का पनि ममीजस्तै कलाकार बन्ने भन्दै कमेन्ट गरिरहेका हुन्थे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।