Main
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : सापकोटा
१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालका जलविद्युत् परियोजनाहरूले क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै लगेको बताएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा समुद्री मामिला तथा प्राकृतिक स्रोत मन्त्रालय र स्वनीति इनिसियटिभ्सको संयुक्त आयोजनामा जारी ‘ग्रीन साउथ एलायन्स इनर्जी ट्रान्जिसन सम्मेलन’ मा उनले यस्तो बताएका हुन् । ‘पार्लियामेन्टेरियन ग्रुप अफ क्लिन एयर’ पीजीसीएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।