Main
क्रिसमस अफर : एकल युवकले पाउने छन् भाडामा प्रेमिका
अहिले मानिसका पेसा व्यवसाय पनि अनौठा खालका छन् । पछिल्लो पुस्ताका युवकयुवतीहरुले कसरी छिटोभन्दा छिटो पैसा कमाउन सकिन्छ भन्ने कुरामा बढ्ता ध्यान दिने गरेका छन् र यसका लागि जस्तोसुकै अपत्यारिलो र असजिलो काम गर्नपनि पछि पर्दैनन् । अमेरिकाको मियामीमा एक युवतीले हालै एउटा यस्तै अफर सार्वजनिक गरेकी छिन् । २९ वर्षीया जेसनिया रेबेकाले यही क्रिसमसमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।