Main
मस्कले अमेरिकाका सरकारी कर्मचारीसँग मागे एक हप्ताको प्रगति विवरण
११ फागुन, काठमाडौं । ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई एकहप्ताको प्रगति विवरण पेश गर्न र नगरे राजीनामा दिन निर्देशन दिएको छ । शनिबार दिउँसो सरकारी कार्यदक्षता विभाग (डज)का प्रमुख एलन मस्कले इमेल पठाएर एक हप्ताको प्रगति विवरण माग गरेका हुन् । उनले अमेरिकाका सरकारी कर्मचारीहरुलाई पठाएको इमेलको विषयमा लेखिएको छ–गत हप्ता तपाईंले के काम गर्नुभयो ?…
– यस समाचारको श्रोत : Online Khabar हो ।