Main

मस्तिष्क चोटको रोकथाम र व्यवस्थापन समाजकै दायित्व

हरेक वर्ष मार्च २० तारिखका दिन विश्वभर मस्तिष्क चोट दिवस मनाइन्छ, जसको उद्देश्य टाउको तथा मस्तिष्कमा हुने चोटपटकको रोकथाम, सचेतना तथा उपचारको महत्त्वबारे जनचेतना फैलाउनु हो। नेपालमा पनि प्रत्येक वर्ष यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरेको छ ।  नेपालमा सडक दुर्घटना, अग्लो ठाउँबाट खस्ने, औद्योगिक दुर्घटना तथा अन्य विविध कारणले गर्दा मस्तिष्कमा गम्भीर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button