Main
महाधिवेशन प्रतिनिधि नबनाएपछि बैतडीमा पालिका अध्यक्षले गरे एमाले परित्याग
सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको आरोप लगाउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।