Main

महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खस्यो, मतदान जारी

५ चैत, काठमाडौं । महारजगञ्ज चिकित्सा क्याम्पसमा ४ सय मत खसेको छ । क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४ मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महारजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।    

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button