Main
काभ्रेको खानीखोलामा आमामाथि चिर्पट प्रहार गर्ने छोरा पक्राउ
१८ फागुन, काभ्रे। काभ्रेपलाञ्चोकको खानीखोलामा आमामाथि चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानीखोला गाउँपालिका-५ का २८ वर्षका विकास भुजेल रहेका छन् । उनले आज (आइतबार) साँझ ५ बजे ५० वर्षीया आमा सुनमाया भुजेललाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । सुनमायाको कानमाथि टाउकोमा चोट लागेकोमा उपचारको लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।