Main
महिला टी-२०आई श्रृंखलाको ट्रफी सार्वजनिक
१६ माघ, काठमाडौं। बिहीबारदेखि सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२० श्रृंखलाको ट्रफी सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रम मार्फत श्रृंखलाको ट्रफी सार्वजनिक गरिएको हो । तीनवटै कप्तानले श्रृंखलाका लागि तयार रहेको बताउँदै श्रृंखला जित्ने लक्ष्य भएको उल्लेख गरे। महिल टी-२०आई वरीयतामा दुवै टोली नेपालभन्दा माथि छन् । नेदरल्याण्ड्ससँग नेपालको पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।