Main
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र बहराइन खेल्दै
२७ वैशाख, काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज बहराइनसँग खेल्दै छ । नेपाल र बहराइनबीचको खेल तेरथाइ क्रिकेट ग्राउण्डमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ । यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट…
– यस समाचारको श्रोत : Online Khabar हो ।