Main
महिला टी-२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्दै
१ जेठ, काठमाडौं । थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह सी मा रहेको नेपाल र बहराइनबीचको खेल बैंककस्थित टेरथाई ग्राउण्डमा नेपाली समय अनुसार १२:१५ बजे सुरु हुनेछ । समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।