Main

पटक-पटक हृदयघात हुनु कति खतरनाक ?

पूर्वयुवराज पारस शाहलाई आइतबार हृदयाघात भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भए। चिकित्सकका अनुसार शाहलाई योसहित चौथो पटक हृदयाघात भएको हो। यसरी पटक-पटक हृदयाघात हुनु कति खतरनाक हुन सक्छ ? एक पटक हृदयाघात भइसकेको बिरामीलाई दोहोरिने सम्भावना उच्च हुन्छ । त्यसैले बिरामीहरू सचेत हुनुपर्छ । चिकित्सकले दिएको औषधि छुटेको छ भने त यस्तो सम्भावना झन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button