Main

नतिजा उल्ट्याउँदै किङकमले जित्यो दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कपको उपाधि

२६ फागुन, हेटौंडा।दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबलको उपाधि काठमाडौंको किङकम भेट्रान्स क्लबले जितेको छ । हेटौंडा-४, स्थित हुप्रचौरमा सोमबार भएको फाइनल खेलमा किङकमले काठमाडौंकै फ्रिडम फाइटर भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा १-१ गोलले बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । फ्रिडम फाइटरले गोल गर्दै खेलमा लिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button