Main

हुम्लाको सर्केगाडमा शान्तिपूर्ण रुपमा मतदान जारी

१६ मंसिर, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बिहानै ७ बजेदेखि सबै मतदान केन्द्रमा सुरु भएको छ । गाउँपालिकाका १३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत शम्भुप्रशाद बरालका अनुसार मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म जारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button