Main
महेश त्रिपाठीले साइन गरे ‘बाकस’, दशैं लगत्तै छायांकन थाल्ने
काठमाडौँ । आगामी फिल्म ‘बाकस’ को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । आइतबार उनले निर्मातासँग लिखित समझदारी गरे । नवीन पन्तको निर्देशन रहने फिल्ममा यसअघि विपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। सुजिता चौलागाईंको लगानी रहने फिल्मको सह-निर्मातामा छत्रबहादुर खड्का र कार्यकारी निर्मातामा धर्मेन्द्र पन्त छन् । संगीत निर्देशकमा दीपक…
– यस समाचारको श्रोत : Online Khabar हो ।