Main
२ महिनामा सुर्खेतमा लागुऔषधसहित ४४ पक्राउ
२९ असार, कर्णाली । सुर्खेतमा पछिल्लो दुई महिनामा ७ किलो लागुऔषध बरामद भएको छ । लागुऔषधसहित ४४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले करिब सात…
– यस समाचारको श्रोत : Online Khabar हो ।