Main

धोनीले भने : रुतुराजको पुनरागमनपछि चेन्नईको ब्याटिङ बलियो बन्छ

१८ साउन, काठमाडौं । आईपीएल टोली चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले रुतुराज गायक्वाडको पुनरागमनपछि टोलीको ब्याटिङ बलियो हुने विश्वास व्यक्त गरेका छन्। गायकवाडले आईपीएल २०२५ को सुरुवाती पाँच खेल खेलेपछि कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका थिए। त्यसपछि धोनीले कप्तानी सम्हाले पनि टोली १४ खेलमा मात्र ४ जित दर्ता गर्दै अंक तालिकाको पुछारमा रह्यो। ‘हामी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button