Main

माओवादीले सबै केन्द्रीय सदस्यलाई पालिका खटाउने, जितेकोमा समाजवादी मोडेल अभ्यास गर्ने

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई पालिकाहरूमा खटाउने प्रस्ताव गरेको छ । काठमाडौंमा आइतबार सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीका कुनै पनि केन्द्रीय सदस्य बेरोजगार नहुनेगरी कार्यविभाजन गर्न प्रस्ताव गरेका हुन् । नेतृत्व परिचालन र जितेको पालिकामा समाजवादी मोडेलको अभ्यास गर्ने विषयलाई प्रचण्डले प्राथमिकताका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button