Main
काठमाडौं–१६ मा रास्वपाको अग्रता कायमै, पछ्याउँदै कांग्रेस
१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी छिन् । निर्वाचन आयोगका अनुसार पछिल्लो परिणाम अनुसार उनले ६ सय ९६ मत प्राप्त पाएकी छिन् । यसअघि तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।