Main
प्रधानमन्त्रीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव
विश्वविद्यालयमा को नियुक्त हुन्छ भन्ने कुरामा आफ्नो रुचि नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन होउन् भन्ने हो । नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।