Main

नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी   

काठमाडौं । झन्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरू मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटीटी) प्लेटफर्महरूको बढ्दो प्रयोग र ओटीटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरूको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button