Main

अध्यादेश पारित गर्न सांसद किनबेचमा लागेको आरोपबारे सरकारसँग जवाफ माग

१९ फागुन, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन सांसद किनबेचमा सत्तारुढ दलहरू लागेको आरोपबारे सरकारसँग जवाफ माग गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै साहले अध्यादेश पारित गराउनको लागि सरकारले सांसद किनबेच गर्न लागेको आरोप गम्भीर रहेको बताए। अध्यक्ष सत्ता गठबन्धनमा रहेकै दल जनता समाजवादी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button