Main
सेयर बजारमा कसरी गराइँदै छ एसएमई कम्पनीको कारोबार ?
अब सेयर बजारमा आउने २५ करोडभन्दा कम चुक्ता पूँजीका सबै किसिमका कम्पनीलाई ‘एसएमईज प्लेटफर्म’ अन्तर्गत कारोबार गराउने तयारी भइरहेको छ । तर, यसअघि नै बजारमा सूचीकृत भइसकेका २५ करोड मुनिका कम्पनीका हकमा भने हालको जसरी नै कारोबार हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।