Main
मिस सुप्रन्यासनलमा सहभागी हुन दीक्षा पोल्याण्डतर्फ प्रस्थान
काठमाडौं । प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रन्यासनल’मा सहभागी हुन दीक्षा अवस्थी सोमबार पोल्याण्ड प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रिय झण्डासहित बिदाइ गरिएको थियो । अवस्थी सन् २०२५ की मिस सुप्रन्यासनल नेपाल हुन् । ९ देखि २८ जुनसम्म पोल्याण्डको मोलोपोलोस्का क्षेत्रमा प्रतियोगिताको १६ औं संस्करण आयोजना हुँदैछ । फिनाले २७ जुनमा हुँदैछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।