Main

अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’

१६ कात्तिक, काठमाडौं । शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको जटिल सम्बन्धलाई प्रष्ट पार्ने गरी दुई महत्वपूर्ण घटनाक्रम एकैपटक देखिएका छन्: एकातिर प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्ने सहमति, अर्कोतिर दक्षिण चिनियाँ सागरमा कडा चेतावनी। मलेसियामा आयोजित क्षेत्रीय सुरक्षा सम्मेलनको मञ्च यस दोहोरो नीतिको साक्षी बन्यो। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले शनिबार राति आफ्ना चिनियाँ समकक्षी एडमिरल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button