Main
मुख्य सचिवको प्रश्न- अतिरिक्त सचिव नहुँदा मुलुकलाई के असर पर्यो ?
५ वैशाख, काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताएका छन् । आर्थिक भार थप्नेगरी पद सिर्जना नगर्न उनको आग्रह छ । ‘अतिरिक्त सचिव नभएर के असर पर्यो ?’ मुख्यसचिव अर्यालको प्रश्न छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले अतिरिक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।