Main
मुगुको कर्मारोङमा तामाखानी पुनः सञ्चालनको माग
१८ फागुन, काठमाडौं। नेपाली कांग्रेसकी सांसद दुर्गा कुमारी गुरुङले मुगुको तामाखानी पुनः सञ्चालन गर्न माग गरेकी छन् । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् । उनका अनुसार मुगु जिल्लाको मुगु कर्मारोङ वडा नम्बर १ अन्तर्गत तीन वटा ठाउँमा तामाखानी छ । पालाङजे, इटिङ र ध्वङवाङमा धेरै पहिलेदेखि स्थानीयहरूले तामाखानीबाट तामाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।