Main
मुटुको हेरचाह गर्ने उपाय
मानव शरीरमा रहेको मुटुले दिनमा १ लाख पटक रगत पम्प गर्छ । रक्तसञ्चार प्रणालीको अभिन्न अङ्गको रूपमा, मुटुले शरीरको हरेक भागमा रगतसँगै अक्सिजन आपूर्ति गर्छ, जसले गर्दा तन्तु र अङ्गहरूलाई जीवित राख्छ । मुटु बिरामी भयो भने रक्तसञ्चारमा बाधा पुग्छ । यसको तुरुन्तै उपचार गर्नु आवश्यक हुन्छ । मुटु मांसपेशीबाट बनेको सानो अङ्ग हो, जुन…
– यस समाचारको श्रोत : Online Khabar हो ।