Main

मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल

२९ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औं वार्षिक साधारण सभा एंवम् सातौं महासभामा बोल्दै अग्रवालले अहिले नीजि क्षेत्रको लागि स्थिर नीति र सरकारको आवश्यक रहेकाले सो विषयमा ध्यान दिन आवश्यक रहेको बताएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button