Main

मुस्ताङको गुरुसाङ्वो गुफामा पर्यटकको चहलपहल बढ्‍यो

मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button